विश्वकप फुटबलको उद्घाटन खेल नै आयोजक राष्ट्रको पोल्टोमा

१ असार । २१औँ संस्करणको विश्वकपअन्तर्गतको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियामाथि ५–० को सानदार जित दर्ता गरेको छ । खेलको सुरुआती १०औँ मिनेट प्रतिस्पर्धात्मक भए पनि १२औँ मिनेटमा रसियाका युरी गजिन्स्कीले खाता खोलेपछि रसिया हावी भयो । निरन्तर आक्रामक खेल खेलेको रसियाका लागि डेनिस चेरिसेभले अग्रता दोब्बर पारेका थिए । सोसँगै पहिलो हाफमा रसियाले […]

Continue Reading

विश्वकपका प्रतियोगिता, बिहीबार राति पहिलो खेलयी रंगशालामा हुनेछन्

विश्वकपका प्रतियोगिता, बिहीबार राति पहिलो खेलयी रंगशालामा हुनेछन् काठमाडौं, १ असार । विश्वकप फुटबल नेपाली समयअनुसार बिहीबार राति पौने ९ बजेदेखि रुसमा सुरु हुँदैछ । उद्घाटन खेल आयोजक रुस र एसियाली देश साउदी अरेबियाबीच हुनेछ । विश्वकपमा ३२ देशका ७३६ खेलाडीले ६४ खेलमा प्रतिस्पर्धा गर्नेछन् । विश्वकपका ३२ दिनमा ११ शहरका १२ रंगशालमा लाखौँ दर्शकले […]

Continue Reading