यी ७ खानेकुरा खाऔ स्वस्थे रहउ ||

काठमाडौं- अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म कार्यालयमा काम गर्नुपर्ने बाध्यता, तनाव र घरपरिबारको जिम्मेवारीलगायतका कारण हामी चाहेर पनि स्वस्थ बन्न सकेका हुँदैंनौं। कामको व्यस्तताले कतिपयले सुत्न समेत नपाएको गुनासो गर्ने गर्छन्। फुर्सद नपाएर आरामको लागि साप्ताहिक बिदा कहिले आउला भनेर औंला भाँच्ने जमात पनि उल्लेखनीय छ । […]

Continue Reading

क्यान्सरको औषधि ||

क्यान्सरको औषधि || हाम्रो समाजमा क्यान्सरका बिरामीहरु बढेसँगै औषधिहरु पनि सजिलै उपलब्ध हुन थालेका छन् । विगत ३० वर्षको तुलनामा अहिले औषधि उभोगमा निकै सहज भएको छ । क्यान्सरका बिरामीले विश्व बजारमा आएका गुणस्तरीय नयाँ औषधिहरु सुपथ मुल्यमा प्राप्त गर्न सफल भएका छन् । औषधिको कोर्ष क्यान्सरमा प्रयोग हुने औषधि सस्तो र महँगो दुवै प्रकारका […]

Continue Reading