कपाल झर्नुका कारण |||

काठमाडौं- आजकाल कम उमेरमा कपाल झर्ने समस्याबाट मानिसहरु पीडित भइरहेका हुन्छन् । कपाल झर्नुमा विभिन्न कारण हुन्छन् । तीमध्ये एक हो खानपानमा लापरवाही । यदि खानामा प्रोटीनको कमी भयो भने कपाल झर्ने समस्या हुन सक्छ । यसैले प्रोटीन र आइरनयुक्त खाद्यपदार्थ खानुपर्छ । हरियो सागसब्जी, अण्डा आदि दैनिक खानामा समावेश गर्नुपर्छ। बढ्दो उमेर पनि तालु […]

Continue Reading

शंख बजाउँदा यी रोगहरुको उपचार आफै हुन्छ ।

एजेन्सी- हिन्दू धर्ममा कैयांै प्रकारका धार्मिक तौरतरिका छन्, जसको हाम्रो जीवनमा गहिरो महत्व छ। कतिपय यस्ता कार्यका पछाडि वैज्ञानिक कारण पनि छन् । प्राचीन परम्पराहरु हाम्रो स्वास्थ्य राम्रो बनाउन बनाइएको पाइन्छ । यस्तै एक परम्परा हो शंख बजाउनु । हिन्दू धर्ममा शंखको महत्वपूर्ण स्थान छ। शंख राख्दा नकारात्मक उर्जा आउँदैंन र नराम्रो शक्ति टाढा भाग्छ […]

Continue Reading

१० कुरा गर्नुहोस जस्ले धूमपान तथा सूर्ती सेवन छाड्न सक्नुहुन्छ ।

काठमाडौं- धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जान्दाजान्दै पनि धरै मानिसले यसको लत छाड्न सक्दैनन्। धूमपान त्याग गरेमा हृदयाघात, रक्तनलीसम्बन्धी समस्या, क्यान्सर तथा मष्तिष्काघातबाट मृत्यु हुने जोखिम कम हुन्छ । धूमपान छाड्न चिकित्सकसँग कुरा गर्न सक्नुहुन्छ अथवा साथी तथा सहकर्मीबाट सहायता या प्रोत्साहन लिन सकिन्छ । धूमपान सेवन त्याग गरेपछि हुने तनावबाट कसरी मूक्त हुने […]

Continue Reading

गहिरो निदउनको लागी यसो गर्नुपर्छ ||

काठमाडौं- स्वस्थ तन र मनका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाइएन भने डायबेटिज, डिप्रेसनजस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ । मीठो निद्राका लागि यी टिप्स उपयोगी हुन सक्छन्ः ‘हेभी डिनर’ नलिनुस् डिनरमा हेभी खाना खाने गर्नुभएको छ र पेट डम्म हुनेगरी अघाउँजी खाने बानी बसाल्नुभएको छ भने आजैदेखि […]

Continue Reading

हेमोफिलियाका लक्षण || २० संकेतले गर्छ राम्रो स्वास्थ्य ||

हेमोफिलियाका लक्षण एजेन्सी-पिसाबमा रगत आउनु गुद्द्वारबाट रगत आउनु सानो चोट लाग्दा पनि गहिरो घाउ हुनु विना कारण शरीरमा घाउ हुनु चोट लाग्दा धेरै रगत आउनु बेलाबेलामा नाकबाट पनि रगत आउनु जोर्नीमा पीडा हुनु बच्चामा चिडचिडाहट हुनु कयौंपटक आँखा धमिलो देखिनु एजेन्सी- मानिसको शरीरमा हुने रगत कयौं प्रकारका कोषिकाहरु मिलेर बनेको हुन्छ । शरीरमा चोट लाग्दा […]

Continue Reading

कलेजो खराब हुनुका कारणहरु ||

कलेजो शरीरको महत्वपूर्ण अंग हो । मुख्य रुपमा यसले खाना पचाउने काम गर्छ । शरीरको कार्यसंग सम्बन्धित ४ सयभन्दा बढी काम कलेजो एक्लैले गर्छ । यसका अलावा शरीरभित्रका किटाणुलाई पनि मार्ने काम गर्छ । आवश्यकताभन्दा बढी खाना खानु, बढी तेलयुक्त खाना, बढी मदिरासेवाजस्ता कारणले कलेजोमा समस्या आउँछ । अधिक दबाब परेपछि कलेजोले सही तरिकाले विषाक्त […]

Continue Reading