प्रचण्ड -हामी ज्यूँदै हुँदा समृद्ध नेपाल देख्छौँ ||

हामी नेपाली इतिहासको असाध्यै महत्वपूर्ण मोडबाट अगाडि बढ्दै छौँ । २ वर्ष अगाडिसम्म नेपालमा साँच्चै संविधानसभाबाट संविधान बन्ला त ? संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रकै संधिवान बन्ला कि नबन्ला भन्ने बडो चिन्ता थियो । किनकि पहिलो संविधानसभा असफल भइसकेपछि दोश्रो संविधानसभा पनि त्यसरी नै असफल भयो भने यो देशको भाग्य के हुने हो ? यो देशका […]

Continue Reading

जहाँ विष सेवन गरेका ९९ प्रतिशत बिरामी निको भएर घर फर्किन्छन् ||

जहाँ विष सेवन गरेका ९९ प्रतिशत बिरामी निको भएर घर फर्किन्छन् || विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार, प्रत्येक वर्ष करिब ८ लाख मानिसको आत्महत्याबाट मृत्यु हुने गर्छ । सामान्य रुपमा आत्महत्याको प्रयासका लागि एकल (सिंगल) सबैभन्दा महत्वपूर्ण जोखिम कारक मानिन्छ । आत्महत्या १५–२९ बर्षका बच्चाहरु बीच मृत्युको दोस्रो प्रमुख कारण मानिएको संगठनको भनाइ छ । […]

Continue Reading

भ्रष्टाचारीलाई ठाउँको ठाउँ कारबाही, ओली र प्रचण्डको कठोर निर्णय, देउवा सरकारका सबै नियुक्तिलाई पदबाट निकाल्ने ||

भ्रष्टाचारीलाई ठाउँको ठाउँ कारबाही, ओली र प्रचण्डको कठोर निर्णय, देउवा सरकारका सबै नियुक्तिलाई पदबाट निकाल्ने || प्रधानमन्त्री ओली नेतृत्वको सरकारले पूर्व प्रधानमन्त्री देउवा सरकारले निर्वाचनपछि दिएको राजनीतिक नियुक्तिहरुलाई हटाउने भएको छ । चुनाव लगत्तै देउवा सरकारले केन्द्रदेखि जिल्लासम्म हजारौं राजनीतिक नियुक्ति दिएको छ । विभिन्न संस्थान र समितिहरुमा कतै पनि खाली ठाउँ बाँकी नराखी देउवा सरकारले […]

Continue Reading