तनावमा चलचित्र कर्मी || चलचित्र विकास बोर्डले कानुनीरुपमै बक्स अफिस लागू गर्ने तयारी ||

चलचित्र विकास बोर्डले कानुनीरुपमै बक्स अफिस लागू गर्ने तयारी गरेको छ । सुरुमा हल संचालकहरुसँगको सहमतीमा बक्स अफिस लगाउने तयारी थालेको बोर्डले अहिले केही हलहरुले अड्चन थाप्न थालेपछि कानुनी रुपमै अगाडि बढ्ने तयारी गरेको हो । यसकालागि बोर्डले, सूचना तथा संचार मन्त्रालयको समेत साथ पाएको छ । बोर्ड अध्यक्ष निकिता पौडेलले भनिन्-‘सूचना तथा संचार मन्त्रालयले […]

Continue Reading

क्यान्सरको औषधि ||

क्यान्सरको औषधि || हाम्रो समाजमा क्यान्सरका बिरामीहरु बढेसँगै औषधिहरु पनि सजिलै उपलब्ध हुन थालेका छन् । विगत ३० वर्षको तुलनामा अहिले औषधि उभोगमा निकै सहज भएको छ । क्यान्सरका बिरामीले विश्व बजारमा आएका गुणस्तरीय नयाँ औषधिहरु सुपथ मुल्यमा प्राप्त गर्न सफल भएका छन् । औषधिको कोर्ष क्यान्सरमा प्रयोग हुने औषधि सस्तो र महँगो दुवै प्रकारका […]

Continue Reading

जहाँ विष सेवन गरेका ९९ प्रतिशत बिरामी निको भएर घर फर्किन्छन् ||

जहाँ विष सेवन गरेका ९९ प्रतिशत बिरामी निको भएर घर फर्किन्छन् || विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार, प्रत्येक वर्ष करिब ८ लाख मानिसको आत्महत्याबाट मृत्यु हुने गर्छ । सामान्य रुपमा आत्महत्याको प्रयासका लागि एकल (सिंगल) सबैभन्दा महत्वपूर्ण जोखिम कारक मानिन्छ । आत्महत्या १५–२९ बर्षका बच्चाहरु बीच मृत्युको दोस्रो प्रमुख कारण मानिएको संगठनको भनाइ छ । […]

Continue Reading

भ्रष्टाचारीलाई ठाउँको ठाउँ कारबाही, ओली र प्रचण्डको कठोर निर्णय, देउवा सरकारका सबै नियुक्तिलाई पदबाट निकाल्ने ||

भ्रष्टाचारीलाई ठाउँको ठाउँ कारबाही, ओली र प्रचण्डको कठोर निर्णय, देउवा सरकारका सबै नियुक्तिलाई पदबाट निकाल्ने || प्रधानमन्त्री ओली नेतृत्वको सरकारले पूर्व प्रधानमन्त्री देउवा सरकारले निर्वाचनपछि दिएको राजनीतिक नियुक्तिहरुलाई हटाउने भएको छ । चुनाव लगत्तै देउवा सरकारले केन्द्रदेखि जिल्लासम्म हजारौं राजनीतिक नियुक्ति दिएको छ । विभिन्न संस्थान र समितिहरुमा कतै पनि खाली ठाउँ बाँकी नराखी देउवा सरकारले […]

Continue Reading

देउवालाई पार्टीबाट निकाल्ने कांग्रेसको तयारी || फरार रेशम चौधरी अदालतमा हाजिर ||

देउवालाई पार्टीबाट निकाल्ने कांग्रेसको तयारी, फरार रेशम चौधरी अदालतमा हाजिर ||टीकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका कैलाली क्षेत्र नम्बर १ बाट निर्वा्चित सांसद रेशम चौधरीले अदालत सामू आत्मसमर्पण गरेका छन् । कैलाली प्रहरी प्रमुख एसपी विनोद विष्टका अनुसार चौधरीले पौने ११ बजे कैलाली जिल्ला अदालतमा आएर आत्मसमर्पण गरेको हुन् । उनी नेपाल प्रहरीको फरार अभियुक्तको सूचीमा […]

Continue Reading